प्रेरणा बचत तथा ऋण सहकारि संस्था लि को १४ औं बार्षिक साधारण सभा २०८१ असोज १७ गते सत्कार पार्टि प्यालेस पार्बतिपुरमा संस्थाका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भयो । भरतपुर महानगरपालिकाका उपप्रमुख तथा संस्थाका निबर्तमान अध्यक्ष चित्रसेन अधिकारि प्रमुख अतिथि रहनु भयको कार्यक्रममा वडा नं. २१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ अतिथिको रुपमा उपस्थित हुनु भयको थियो ।

कुल ६० करोड ९० लाख बराबरको वासलात सहित को प्रतिबेदन पारित भयको साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष बिजय बहादुर घले सल्लाहकार जगन्नाथ कन्डेल, सदस्य जनार्दन अधिकारि, सदस्य डा. हेमराज घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयको थियो । बिभिन्न बिधामा सदस्य हरुलाइ सम्मान गरेको कार्यक्रममा उत्कृस्ट सुझाब प्रदानको लागि सदस्य जनार्दन अधिकारीलाई मायाको चिनो सहित सम्मान गरियको थियो । श्रीकान्त बरालको अध्यक्षतामा ११ सदस्सिय सञ्चालक समिति र छबिन्द्र दवाडीको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति निर्बिरोध चयन भयको घोषणा निर्बाचन उपसमितिका सम्योजक निर्मल अधिकारीले गर्नु भयो ।

सो कार्यक्रम सन्चालन संस्था का सचिब हरि हर शर्मा पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष श्रीकान्त बराल ले गर्नु भयको थियो ।
