१. गुणस्तरीय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक जीवनस्तर उकास्ने । २. संस्थालाई प्रविधियुक्त, व्यवसायिक ढंगबाट सञ्चालन गरी प्रतिस्पर्धि बनाउने । ३. संस्थागत क्षमता तथा मानव स्रोतको विकास गरी क्षमतावान बनाउने । ४. संस्थालाई आर्थिक रुपमा समृद्ध बनाई दिगो वित्तीय सहकारी संस्था बनाउने ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.