Loan Product

व्यापार/व्यवसायमा लगानी गरिने कर्जालाई व्यवसाय कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि ५ वर्ष देखि ७ वर्ष सम्म रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।

ठूला व्यवसायि संस्थाका सदस्यहरुलाई आर्थिक रुपमा गरिने लगानी ठूला व्यवसाय कर्जा हो । यस अन्तर्गत होटल, हार्डवेयर पर्दछन ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि १ वर्ष रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • यस्तो कर्जाको किस्ता एकमुष्ट वार्षिक रुपमा हुने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क ०.५ प्रतिशत लाग्ने ।

संस्थाका सदस्यहरुले सञ्चालन गरिरहेको व्यवसायमा थप मद्दत पु¥याउने उद्देश्यले यो ऋण लगानी गरिनेछ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि १ वर्ष रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • यस्तो कर्जाको किस्ता एकमुष्ट वार्षिक हुने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।

संस्थाका सदस्यहरुको मझौला तथा ठूला कृषि फर्महरुलाई आर्थिक टेवा पु¥याउने तवरको कर्जाको प्रकृतिलाई कृषि कर्जा भनिन्छ । यस कर्जा अन्तर्गत माछा पालन, पशुपालन, कुखुरापालन इत्यादी पर्दछ । दर्ता भएको फर्महरुलाई मात्र कृषि कर्जा लगानी गरिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि ३ वर्ष देखि ५वर्ष रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।

स्वदेश तथा विदेशमा रहि उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययनका लागि गरिने लगानीलाई शैक्षिक कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • अधिकतम ऋण भुक्तानी अवधि ३ देखि ५ वर्ष सम्म रहने ।
  • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवाशुल्क १ प्रतिशत लाग्ने ।

संस्थाका सदस्यहरुको स्वास्थ्य सहुलियतको लागि तयार गरिएको कर्जाको किसिमलाई स्वास्थ्य कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • अधिकतम ऋण भुक्तानी अवधि ३ देखि ५ वर्ष सम्म रहने ।
  • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने हुन्छ ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।

संस्थाका सदस्यहरुको आवधिक बचतलाई जमानतमा राखि तयार गरिएको कर्जाको प्रकारलाई आवधिक बचत विरुद्धको कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • बचतमा प्राप्त व्याजदरमा थप २% व्याज लाग्ने ।
  • ऋण भुक्तानी अवधि आवधिक बचतको समयावधिको आधारमा हुने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • अन्तमा एकमुष्ट साँवा भुक्तान गर्न पनि पाइने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • बचत रकमको बढिमा ८० प्रतिशत रकम मात्र लगानी गर्न सक्ने ।
  • सेवा शुल्क ०.५ प्रतिशत लाग्ने ।

संस्थाका सदस्यहरुलाई यातायात (मोटरसाईकल, स्कुटर) इत्यादी खरिदको लागि गरिने लगानी वा कर्जालाई यातायात कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि २ वर्ष रहनेछ ।
  • मासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्नेछ ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।

घर तथा जग्गा खरिद गर्न, घर तथा थप संरचनाहरु निर्माण गर्नको लागि दिईने कर्जाको प्रकृतिलाई घरायसी कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि ३ वर्ष देखि ५ वर्ष रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।

जग्गा वा अचल सम्पत्ति खरिद गर्नको लागि प्रदान गरिने कर्जालाई सम्पत्ति खरिद कर्जा भनिन्छ ।

विशेषताहरु

  • आवश्यक कागजपत्र पुरा भए पश्चात ऋण प्राप्त गर्न सकिने ।
  • प्रतिस्पर्धी व्याजदरमा ऋण निकाल्न सकिने ।
  • ऋण भुक्तानी अवधि १ वर्ष देखि ५वर्ष सम्म रहने ।
  • मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्ने ।
  • यस्तो कर्जाको किस्ता त्रैमासिक भुक्तानी गर्नुपर्ने ।
  • मासिक व्याज भुक्तानी गर्दा पाकेको व्याजको ३% छुट सुविधा प्राप्त हुने ।
  • त्रैमासिक व्याज भुक्तानीमा पाकेको व्याजको १.५% छुट सुविधा प्राप्त हुने ।
  • सेवा शुल्क १ प्रतिशत लाग्ने ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.