Our Achievement

संस्थागत तर्फ
१. चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट २०७९.०८० मा जिल्लाको उत्कृष्ट सेवा उपयोगकर्ता संस्था ।
२. ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ मा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट जिल्लाको प्रथम संस्था ।
३. ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मा भरतपुर महानगरपालिकाबाट बर्षको उत्कृष्ट संस्था ।

व्यवस्थापन प्रमुखतर्फ
१. ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ मा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट जिल्लाको तृतीय व्यवस्थापक ।
२. ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मा भरतपुर महानगरपालिकाबाट बर्षको उत्कृष्ट व्यवस्थापक ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.