Introduction

चितवन जिल्ला को पश्चिमी ग्रामिण क्षेत्र साविक पार्वतीपुर गा.वि.स. , शुक्रनगर गा.वि.स.वार्ड नं. १ र गुञ्जनगर गा.वि.स.वार्ड नं. ३ कार्यक्षत्र राखि २०६७-०१-२६ गते तत्कालिन सहकारी प्रशिक्षण तथा डिभीजन कार्यालय चितवनमा दर्ता नं. ८९९ अन्तर्गत दर्ता मिति २०६७-०६-०९ गतेबाट औपचारीक उद्घाटन सहित कारोवार संचालन भएको यो सहकारी संस्था सो क्षेत्रका ८१ जना स्थानिय सदस्यबाट स्थापना भइ आफ्ना सदस्यलाइ सेवा प्रदान गर्दै आइरहेकोमा हाल भरतपुर महानगरपालिका भरी कार्यक्षेत्र तथा भरतपुर महानगरपालिका वडा नं. २१ म प्रधान कार्यालय तथा भरतपुर – ०१ मेनरोड नारायणगढमा र भरतपुर १९ शारदानगर चितवन गरी २ स्थानमा सेवाकेन्द्र संचालन सहित आफ्ना सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.