व्यापार/व्यवसायमा लगानी गरिने कर्जालाई व्यवसाय कर्जा भनिन्छ ।
विशेषताहरु
ठूला व्यवसायि संस्थाका सदस्यहरुलाई आर्थिक रुपमा गरिने लगानी ठूला व्यवसाय कर्जा हो । यस अन्तर्गत होटल, हार्डवेयर पर्दछन ।
विशेषताहरु
संस्थाका सदस्यहरुले सञ्चालन गरिरहेको व्यवसायमा थप मद्दत पु¥याउने उद्देश्यले यो ऋण लगानी गरिनेछ ।
विशेषताहरु
संस्थाका सदस्यहरुको मझौला तथा ठूला कृषि फर्महरुलाई आर्थिक टेवा पु¥याउने तवरको कर्जाको प्रकृतिलाई कृषि कर्जा भनिन्छ । यस कर्जा अन्तर्गत माछा पालन, पशुपालन, कुखुरापालन इत्यादी पर्दछ । दर्ता भएको फर्महरुलाई मात्र कृषि कर्जा लगानी गरिन्छ ।
विशेषताहरु
स्वदेश तथा विदेशमा रहि उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययनका लागि गरिने लगानीलाई शैक्षिक कर्जा भनिन्छ ।
विशेषताहरु
संस्थाका सदस्यहरुको स्वास्थ्य सहुलियतको लागि तयार गरिएको कर्जाको किसिमलाई स्वास्थ्य कर्जा भनिन्छ ।
विशेषताहरु
संस्थाका सदस्यहरुको आवधिक बचतलाई जमानतमा राखि तयार गरिएको कर्जाको प्रकारलाई आवधिक बचत विरुद्धको कर्जा भनिन्छ ।
विशेषताहरु
संस्थाका सदस्यहरुलाई यातायात (मोटरसाईकल, स्कुटर) इत्यादी खरिदको लागि गरिने लगानी वा कर्जालाई यातायात कर्जा भनिन्छ ।
विशेषताहरु
घर तथा जग्गा खरिद गर्न, घर तथा थप संरचनाहरु निर्माण गर्नको लागि दिईने कर्जाको प्रकृतिलाई घरायसी कर्जा भनिन्छ ।
विशेषताहरु
जग्गा वा अचल सम्पत्ति खरिद गर्नको लागि प्रदान गरिने कर्जालाई सम्पत्ति खरिद कर्जा भनिन्छ ।
विशेषताहरु